बालुवाटार केन्द्र बनाएर मध्यरातमा भूकम्प

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2019 | 07:25:42 AM मा प्रकाशित

laxmi  sunrise bank

शनिबार राति दैलेख केन्द्रबिन्दु बनाएर ५.१ म्याग्निच्यूडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार भुकम्प राति १२ बजेर ३६ मिनेटमाा दैलेखको नौ मुले गाउँपालिकाको बालुवाटारलाई केन्द्रबिन्दु बनाएर गएको हो ।

मध्यराति भूकम्प भएपछि मानिसहरू त्रसित भएका थिए। भूकम्पबाट क्षति नभएको अनुमान गरिएको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved