हात्तीले किच्दा बृद्धाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2019 | 12:30:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सिरहामा हात्तीले किच्दा एक बृद्धाको मृत्यु भएको छ । गोलबजार नगरपालिका १० धर्मपुर गौरीटोलमा हात्तीले किच्दा ७० वर्षीया बुद्धमाया मगरको मृत्यु भएको हो ।

छिमेकीको घरबाट टिभी हेरेर आफ्नो घर फर्किरहेको बेला हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । जंगलबाट भागेर आएका हात्तीले सोही नगरपालिका १ मुक्सारमासमेत दुई जनाको घर भत्काएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved