प्रिजोविकको गोल नै सार्वियाका लागि निर्णायक बन्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 10, 2017 | 05:51:48 AM मा प्रकाशित

laxmi  sunrise bank

आगामी बर्षमा हुने विश्वकप फुटबलको छनौट खेल अन्तर्गत सार्विया छनौटमा परेको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत सोमबार राति भएको खेलमा जर्जियालाई १–० ले हराए पछि विश्वकपका लागि सर्वियाले आफनो सिट सुरक्षित गरेको हो । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा सर्बियालाई महत्वपूर्ण जित दिलाउँदै विश्वकपको यात्रा तय गराउन ७४ औं मिनेटमा एलेक्सान्डर प्रिजोविकले गरेको गोल नै निर्णायक बन्यो । सर्बिया सन् २०१० पछि फेरि विश्वकपमा फर्किएको हो । समूह ‘डी’ अन्तर्गत राति नै भएको खेलमा अस्ट्रियाले माल्डोभालाई १–० ले हरायो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved