इतिहास रचेको नेपाली क्रिकेट टोली स्वदेश फर्कियो, विमानस्थलमा भब्य स्वागत (भिडियो सहित)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 19, 2018 | 06:12:16 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप छनौट प्रतियोगिता खेल्न जिमाम्वे पुगेका नेपाली राष्ट्रिय क्रिकेट टोलिका खेलाडीहरु स्वदेश फर्किएका छन। नेपाललाई एक दिवसीय मान्यता दिलाएर स्वदेश फर्किएका खेलाडीहरुलाई विमानस्थलमा भब्य स्वागत गरिएको छ। 

नेपाललाई एकदिवसीय मान्यता दिलाएर सम्पूर्ण नेपालीलाई गौरवान्वित बनाएका खेलाडीहरुको स्वागतमा सयौ क्रिकेट फ्यानहरु विमानस्थल पुगेर खेलाडीहरुको भब्य स्वागत गरेका छन। 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved