ला लिगा : एथ्लेटिको र रियल बराबरीमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 09, 2018 | 03:35:52 PM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनिस ला लिगा अन्तर्गत गयराती भएको खेलमा एथ्लेटिको मड्रिड र रियल मड्रिडले एक एक गोलको बराबरी खेलेका छन् । खेलमा पोर्चुगलका स्टार क्रिष्टियानो रोनाल्डोको गोलमा ५३ औं मिनेटमा रियलले अग्रता लिए पनि त्यसको चार मिनेटमै एथ्लेटिकोका लागि एण्टेनियो ग्रिजम्यानले बराबरी गोल फर्काए । दोश्रो स्थानको एथ्लेटिकोलाई बराबरीमा रोके पनि अर्को खेलमा भ्यालेन्सियाले स्पानियोललाई १ शुन्यले हराएपछि रियल अंकतालिकाको चौथो स्थानमा झरेको छ । 

त्यस्तै स्पानियोल तेश्रो स्थानमा पुगेको छ । समान ३१ खेलबाट एथ्लेटिकोको ६८, भ्यालेन्सियाको ६५ र रियलको ६४ अंक छ ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved