ईपीएल खेल्न नेपाल आउँदै साहिद अफ्रिदी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2021 | 06:58:03 PM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तान क्रिकेट टिमका पूर्व कप्तान साहिद अफ्रिदी ईपीएल खेल्न नेपाल आउने भएका छन् । आगामी सेप्टेम्बर २५ देखि अक्टोबर ९ सम्म आयोजना हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न उनी काठमाडौँ आउने भएका हुन् ।

पाकिस्तानी टिमका अलराउण्डर साहिदले ईपीएलमा काठमाडौं किङ्ग्स ११ बाट खेल्ने छन् । क्लबले आइकोनिक इन्टरनेसनल स्टारको रूपमा विश्वचर्चित पाकिस्तानी क्रिकेटर साहिदलाई सार्वजनिक गरेको हो । 

४४ वर्षीय क्रिकेटर साहिद पाकिस्तानी टिमका अलराउण्डर हुन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved