‘पटकपटक मर्न गाह्रो भो, अलिकति दया गरेर एकैपटक मारिदेउ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2023 | 04:50:00 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योगी प्रबलजंग पाण्डेले अलि अलि गरेर मार्नु भन्दा सबै उद्योगी व्यवसायीलाई एकैपटक मारिदेउ भनेर सरकारप्रति भावनात्मक ब्यङ्ग्य गरेका छन् । डेडिकेटेड र ट्रंक लाइनको विद्युत बक्यौता जसरी पनि उठाउन प्रधानमन्त्रीले निर्देशन दिएको प्रति टिप्पणी गर्दै उनले फेसबुकमार्फत अलि अलि गरेर मार्नु भन्दा एकै पटकमा सम्पूर्ण व्यवसायीलाई सिध्याउनु भन्दै भावनात्मक ब्यङ्ग्य गरेका हुन् । 

‘डेडिकेटेड ट्रंकको पैसा पनि सबै एकै पटक असुल उपर गरौ, भुत प्रभावी कर अरु पनि लगाऔ, राजश्व अनुसन्धान गरेर व्यवसायीमाथि अझै दायित्व श्रृजना गर्दै जाऔ’ उनले लेखेका छन्, ‘अलि अलि गरेर मार्नु भन्दा कृपया दया गरी एकै पटकमा सम्पूर्ण व्यवसायीलाई सकौ ।’

उनले अब धैर्य गर्न नसकिने पनि जनाएका छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved