स्प्राइटको रिफ्रेश बनायो रिर्चाज गरायो योजनाले एकैदिनमा २५ हजार भन्दा बढी बिजेताहरुलाई रिर्चाज गराएको छ । साउन ७ गते देखि सुरु भएको यो योजनामा हाल सम्म ३ लाख ५० भन्दा बढी उपोभोक्ताहरुले ४२ लाख बराबरको रिर्चाज टकटइम जितिसकेका छन् । यो योजना अन्र्तगत उपोभोक्ताहरुले १० रुपैयाँ देखि ५ हजार बराबरको टकटाइम जित्न सक्नेछन् ।
यो योजना ५०० एमएल, १ लिटर, १.५ दलिटर र २.२५ लिटरका स्प्राइट, कोक तथा फ्यान्टाका बोतलमा लागु हुनेछ । योजनामा सहभागी हुन ग्राहकले स्प्राइट, कोक तथा फ्यान्टा गरिद गर्दा लेवल पछाडिको युनिक कोडलाइ मोबाईलमा टाईप गरि ३६७६८ मा एस. एम. एस. गर्नुपर्ने छ । यो योजना भाद्र १५ गतेसम्म लागु हुनेछ ।