नुहाउन पहिल्यै नाम दर्ता !

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 25, 2017 | 07:33:43 AM मा प्रकाशित

laxmi  sunrise bank

जिल्ला कारागारमा सुरक्षा नेतृत्व गर्ने प्रहरी नायव निरीक्षक  पीताम्बर आचार्यको शनिबार नुहाउने पालो थियो ।

‘आज मज्जाले नुहाइयो,’ उनले भने, ‘एक बाल्टिन पानीले नुहाइयो । उब्रेकाले लुगा पनि धोएँ ।’ कारागारमा पानीको हाहाकार भएपछि नुहाउनका लागि सुरक्षाकर्मीलाई पालो मिलाइएको छ ।

जिल्ला कारागारमा सुरक्षा नेतृत्व गर्ने प्रहरी नायव निरीक्षक सई पीताम्बर आचार्यको शनिबार नुहाउने पालो थियो ।‘आज मज्जाले नुहाइयो,’उनले भने, ‘एक बाल्टिन पानीले नुहाइयो । उब्रेकाले लुगा पनि धोएँ ।’ कारागारमा पानीको हाहाकार भएपछि नुहाउनका लागि सुरक्षाकर्मीलाई पालो मिलाइएको छ । कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved