१ किलो सलह किरा समात्नेलाई २० रुपैयाँ दिने प्रदेश सरकारको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2020 | 07:20:56 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश ५ सरकारले सलह किरा समातेर ल्याउने व्यक्तिलाई नगद दिने घोषणा गरेको छ । सलह किरा देखिएपछि प्रदेश सरकारले एक किलो सलह किरा ल्याए २० रुपैयाँ दिने निर्णय गरेको हो ।

सलहको प्रकोप कम गर्न अपनाईने विभिन्न उपायमध्ये किरा संकलन गरेर वडा कार्यालयमा बुझाउनेलाई एक किलोको २० रुपैयाँका दरले नगद प्रोत्साहन दिने व्यवस्था गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर वलीले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved