पञ्चकन्या ग्रुपका उपाध्यक्ष सुप्रवल जनसेवाश्रीद्धारा बिभूषित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2022 | 05:40:21 PM मा प्रकाशित

laxmi  sunrise bank

पञ्चकन्या ग्रुपका उपाध्यक्ष धुब्र कुमार श्रष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सुप्रबल जनसेवाश्री तृतिय श्रेणि पदकबाट विभुषित गरेकी छिन् । 

नेपाल सरकारको निर्णय अनुसार संविधान दिवसको अवसरमा नेपाली उद्योग तथा व्यवसायिक क्षेत्रबाट सेवा र देशको आर्थिक समृद्धिमा  अनवरत रुपमा सेवा र योगदान पुर्याएबापत कदर र सम्मान स्वरुप श्रेष्ठलाई सुप्रबल जनसेवाश्री तृतिय श्रेणी पदकबाट विभुषित गरिएको हो ।

राष्ट्रपति कार्यालयले बैशाख १ गतेका दिन संविधान दिवसमा वितरण गर्ने निर्णय भएको पदक वितरण गर्ने गर्दछ । देश र जनताको सेवामा समर्पित विभिन्न व्यक्तित्व तथा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई विभिन्न पदकबाट सम्मानित गर्ने गर्दछ । सुप्रबल जन सेवाश्री राज्यले दिने उत्कृष्ट पदक मध्येको एक हो । 

५० वर्ष पुरानो नेपालको प्रतिष्ठित व्यशायिक घराना  पञ्चकन्या ग्रुपले डण्डी पाइप ट्याङकी लगायत निर्माण साम्रागीको उत्पादन तथा इन्सुरेन्स, हाइडोपावर , बैकिङ क्षेत्रमा समेत लगानि गदै आएको छ । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved