मुक्तिनाथ क्यापिटलले पायो कर्पोरेट एडभाईजरी र फण्ड म्यानेजरको लाईसेन्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2023 | 05:29:38 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट कर्पोरेट एडभाईजरी (संस्थागत परामर्श) र फण्ड म्यानेजर (कोष व्यवस्थापन) को लाईसेन्स पाएको छ। यस संगै मुक्तिनाथ विकास बैंक कोष प्रबर्दक बन्ने पहिलो विकास बैंक भएको छ 

क्यापिटलले छिट्टै नै आफ्नो पहिलो सामुहिक लगनी कोष योजना संचालनको लागि बोर्डमा आवेदन दिने जनाएको छ । मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले बोर्डबाट लाईसेन्स पाएसंगै आफ्ना ग्राहकलिई थप वित्तीय सेवा प्रदान गर्न सकिने बताए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved