टेलिकमले पायो ‘फोर जी’ सेवा सञ्चालनको अनुमति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 23, 2016 | 02:51:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी स्वामित्वमा रहेको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले  ‘फोर जी’ सेवा सञ्चालनको अनुमति पाएको छ। नेपाल दूरसञ्चार प्राधिकरण बोर्डको शुक्रबार बसेको बैठकले टेलिकमलाई ‘फोर जी’ सेवा सञ्चालनको अनुमति दिएको हो ।  

निर्णय अनुसार नेपाल टेलिकमले अहिले पाइरहेको १८ सय मेगाहर्ज ब्याण्ड मार्फत १५ मेगाहर्जमा फोरजी सेवा सुरु गर्न पाउने छ। अनुमति पाए संगै टेलिकमले २ महिना भित्र   ३० एमबिपिएसको गतिमा डाटा उपलब्ध गराउने बताएको छ । 

 निजि क्षेत्रको सेवाप्रदायक एनसेलले पनि कार्यविधि बनाएर पेश गरेपछि ‘फोर जी’ सेवा सञ्चालनको अनुमति पाउने प्राधिकरणले जनाएको छ ।    

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved