सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 24, 2016 | 09:03:01 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन बुधबार सुनकोमुल्या बढेको छ भने चाँदीको मूल्य  स्थिर छ । मंगलबार  प्रति तोला  ५९ हजारमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सयले बढेर प्रति तोला ५९ हजार १ सय रुपियाँमा  कारोबार   भई रहेको छ  । त्यस्तै तेजावी सुन प्रति तोला ५८  हजार  ८ सय  ५० मा कारोबार भईरहेको छ ।  चाँदी प्रति तोला ८  सय ६०  रुपियाँमा कारोबार भई रहेको छ ।   

नेपाल सुनचांदी ब्यबसायी महासंघले आज बुधबारको        कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार ६     सय ७०    तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५० हजार ४  सय ५५  मा कारोबार भई रहेको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ३७     रुपियाँ ५० पैसा  रहेको छ ।   

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved