सुनको मूल्य घट्यो, चाँदीको स्थिर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 28, 2016 | 08:46:15 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको  पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ भने चाँदी स्थिर छ । शुक्रबार प्रति तोला   ५८  हजार ६  सयमा कारोबार भएको छापावाल सुन आज तोलामा १  सयले घटेर प्रति तोला ५८ हजार ५  सयमा कारोबार भई रहेको छ  । त्यस्तै तेजावी सुन प्रति तोला ५८   हजार  २  सय ५०  मा कारोबार भईरहेको छ । चाँदी प्रति तोला ८  सय ५० रुपियाँमा कारोबार भई रहेको छ । 

नेपाल सुनचांदी ब्यबसायी महासंघले आज आइतबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार १    सय ५५ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४९  हजार ९ सय ४० मा कारोबार भई रहेको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य ७ सय २९  रुपियाँ  रहेको छ ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved