नर्सको पीडा ‘२० लाख खर्चेर पढेपछि ५ हजारको जागिर’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2019 | 12:10:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका नर्सहरुले २० लाख खर्च गरेर पढ्नुपर्ने र ५ हजार तलबमा काम गर्नुपरेको गुनासो गरेका छन् । अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा आयोजित कार्यक्रममा नर्सहरुले सरकारले आफूहरुको आवाज दबाईरहेको आरोप लगाए ।

लामो समय करारमा काम गर्नुपर्दा उमेरहदबन्दी नाघेको हुने भएकाले आफूहरुको समायोजनमा समेत असर पुगेको उनीहरुको गुनासो छ । एक जना नर्सले ५० जना विरामी हेर्नुपर्ने बाध्यता रहेको भन्दै नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले आइसियुमा एक बिरामी एक नर्सको व्यवस्था हुनुपर्ने माग गरिन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved