सरकारले रोक्यो क्यान्सर रोगीलाई दिने एक लाख सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2019 | 02:44:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले क्यान्सर पिडितलाई दिईने सहयोग रकम रोकेको छ । विगत ५ महिनादेखि प्रदान गर्दै आएको आर्थिक सहायता रोक्का गरेको हो । 

सरकारले क्यान्सर पिडितलाई प्रदान गर्दै आएको एक लाख रुपैयाँ आर्थिक सहायता रोका गरेको हो । बजेटको अभागका कारण ५ महिनादेखि दिदै आएको रकम रोक्का गर्नुपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बजेट अभावकै कारण क्यान्सर रोगीको सूचि तयार गर्ने काम हाल स्थगित रहेको छ ।  


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved