संविधान दिवसमा मानपदवीः कुशकुमार जोशीदेखि सृजना राणासम्मलाई सु–प्रबल जनसेवाश्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2022 | 08:27:27 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले संविधान दिवस २०७९ का अवसरमा उद्योगी व्यवसायीलाई सम्मान गर्ने क्रममा ११ जना उद्योगी व्यवसायीलाई सु–प्रबल जनसेवाश्री पदकबाट विभूषित गर्ने भएको छ । 

सु–प्रबल जनसेवाश्री पदकका लागि घोषित भएका नाममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीदेखि होटल संघ नेपाल (हान)की अध्यक्ष सृजना राणा समेत समावेश छन् ।

यी दुई जनासँगै, सु–प्रबल जनसेवाश्रीबाट विभूषित हुनेहरुमा कुशुम लामा, राजेन्द्र कुमार अग्रवाल, पर्यटन व्यवसायी द्वय राम थापा र रामबहादुर कोइरी, व्यवसायीहरु शशिधर शर्मा, अरुणकुमार केसी, उद्योगी जगदीशप्रसाद अग्रवाल, मुरलीधर रुगंटा र बेनिगोपाल मून्दडा छन् । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved