स्टार्ट अप बिजनेसले के-के छुट पाउँछन् ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2019 | 10:03:27 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक ऐन, २०७६ ले स्टार्ट अप बिजनेसका लागि विशेष व्यवस्था गरेको छ । ऐनमा नवीन सोचका साथ सुरु गरिएका, सीप, उद्यमशीलता र प्रविधिको उपयोग गरिएका व्यवसायलाई छुट दिने उल्लेख छ ।

ऐनले हालसम्म करको दायरामा नआएका र दर्तासमेत नभएका 'स्टार्ट अप' बिजनेसको लागि यस्तो विशेष व्यवस्था गरेको हो । आर्थिक ऐन, २०७६ को दफा २० मा विशेष छुट सम्बन्धी व्यवस्था छ । सो दफामा उल्लेख भए बमोजिम छुट पाउन स्टार्ट अप बिजनेस 2076 पौष मसान्तभित्र करको दायरामा आउनु पर्नेछ । 2076 पौष मसान्तभित्र स्थायी लेखा नम्बर लिई मूल्य अभिवृद्धि करमा दर्ता गरेमा स्टार्ट बिजनेस सञ्‍चालन गर्ने व्यक्ति वा संस्थाले यी विषयमा सुविधा पाउनेछन् ।

·      आर्थिक वर्ष 2075/076 भन्दा अघिल्ला वर्षको कुनै पनि विवरण बुझाउनु नपर्ने ।

·      आ.व. 2075/076 भन्दा अघिल्ला वर्षको कर नलाग्ने ।

·      जरिवाना, थप दस्तुर तथा ब्याजसमेत बुझाउनु नपर्ने ।


व्यक्तिगत स्थायी लेखा नम्बर अनलाइन रजिष्ट्रेशन कसरी गर्ने ?

-व्यवसाय गर्न चाहनुहु्न्छ ? भ्याटमा अनिवार्य दर्ता गर्नुपर्ने कारोबारबारे थाहा पाइराख्नुस

-सावधान! तपाईंको नाममा प्यान दर्ता भएको त छैन ? (राजस्व विभागको सूचनासहित)

-व्यक्तिगत प्यान नम्बर लिएपछि के हुन्छ ?

-थाहा पाउनुहोस्, आम्दानी र भत्ताबाट काटिने टीडीएसको दर (सुची सहित)

-कर तिर्न साढे २ सय किलोमिटरसम्म यात्रा

-एक ठाउँबाट अर्को ठाउँमा राजस्व कसरी तिर्ने ?

-आम्दानी र भत्ताबाट काटिने टीडीएस र ईटीडीएस भनेको के हो ?

आय विवरण र कर कहिले बुझाउने ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved