उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अध्यक्षमा दिलसुन्दर श्रेष्ठ निर्विरोध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2023 | 09:38:57 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अध्यक्षमा दिलसुन्दर श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षको लागि आज मनोनयन दर्ताको समय तोकिएकोमा उनको मात्र एकल उम्मेदवारी परेकोले उनी  निर्विरोध निर्वाचित भएका हुन्।

हाल पनि उनी अध्यक्ष रहेकोले उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अध्यक्षमा उनको दोस्रो कार्यकाल सुरु हुने छ ।

त्यस्तै उपाध्यक्षमा गुणराज श्रेष्ठ र कोषाध्यक्षमा कबिराज खत्री पनि निर्विरोध निर्वाचित भएका छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved