चेम्बर अध्यक्ष मल्लले भने, ‘ब्याजदर एकल अंकमा नल्याए अर्थतन्त्र थप बिग्रिन्छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2023 | 06:43:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ब्याजदर एकल अंकमा नल्याए अर्थतन्त्र अहिलेको भन्दा थप धरासायी हुने बताएका छन् । नेपाल—इटली उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले बैंकको ब्याजदर तत्काल एकल अंकमा ल्याउनुको विकल्प नभएको बताएका हुन् ।

अर्थतन्त्र थप बिग्रन नदिन सरकारले फास्ट ट्रयाकबाट ब्याजदर कम गर्नुपर्ने बताउका हुन् । 

उनले बैंकहरुले लिने कर्जाको प्रिमियम दरलाई २ प्रतिशतम लकअप गर्नुपर्ने पनि दोहोर्याए । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved